Biratnagar, Koshi Province
+977-21-523456
info@koshi.fenfit.org.np
सदस्यता दर्ता
तलको फारम भरेर अनलाइन सदस्यताको लागि आवेदन दिनुहोस्।
- काष्ठ/गैर-काष्ठ वा फर्निचर उद्योग दर्ता भएको हुनुपर्ने।
- व्यवसाय कोशी प्रदेशका १४ जिल्लामध्ये कुनै एकमा अवस्थित हुनुपर्ने।
- नेपाल सरकारको कर प्रणालीमा आबद्ध (प्यान/भ्याट) हुनुपर्ने।
- फर्म दर्ता प्रमाण पत्र
- प्यान/भ्याट दर्ता प्रमाण पत्र
- नागरिकताको प्रतिलिपि
- व्यवसाय रहेको स्थानको नक्सा/विवरण
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो